सत्यको खोजी, आवाजको पहिचान
🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | भाद्र २७ गते शनिबार, साँझ ७ बजे | AP1HD
ताजा तथा प्रमुख समाचारहरू (AP1 News Portal)

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट ब्याटिङ र घातक बलिङको मद्दतले अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधि आफ्नो नाममा लेखाएको छ।

नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु

नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
चर्चित टेलिभिजन कार्यक्रमहरू (Flagship TV Shows)
तमसोमा ज्योतिर्गमय
नेपालका लब्धप्रतिष्ठित विद्वान, दार्शनिक, राजनीतिज्ञ र समाज रूपान्तरणका संवाहकहरूसँग गरिने गहिरो र खोजमूलक अन्तर्वार्ता।
एपी सेन्टर (AP Center)
राजनीतिक अस्थिरता, सरकारको कामकारबाही र जनसरोकारका विषयमा सीधा प्रश्न र तर्कपूर्ण बहस।
नेपाल आइडल (Nepal Idol Season 5)
देशका कुनाकाप्चाबाट उदाएका सुमधुर प्रतिभाहरूको राष्ट्रिय गायन प्रतिस्पर्धा।
📰थप ताजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबरहरू
कुल 15 समाचारहरू
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन ।

उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?
लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार बताउँछन् ।

मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर
२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा म्यानपावर कम्पनीलाई सबएजेन्टका रुपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ । मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा यसअघि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै मुख्य कन्ट्र्याक्टरका रूपमा देखाइएको थियो । त्यसको […]

'बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो'
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।

काठमाडौं विश्वविद्यालयले मगर भाषा शिक्षक उत्पादन कक्षा सञ्चालन गर्ने
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ ।

दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योगमन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन गरे । सर्वोदय दललाई रास्वपामा विलय गराएर सांसद बनेका साह अहिले उद्योगमन्त्री नियुक्त भए ।

अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले फुटपाथमै बच्चालाई जन्म दिइन् ।
आफ्नो लिभिङ रुममा वा यात्रा गर्दा, जहिले पनि AP1 HD
Android TV, Apple TV, Amazon FireTV, तथा iOS र Android मोबाइल एपमार्फत कुनै पनि शुल्क बिना उच्च गुणस्तरीय Full HD प्रत्यक्ष प्रसारण हेर्नुहोस्।
